राजनीति

आली गाउँका ५४ घरलाई शुद्ध खानेपानी

पुष १२, दैलेख कर्णालीको दुसीत खानेपानी बाध्य भएका अक्षाम जिल्लाको पञ्चदेवल नगरपालिका वडा नः ५ आली गाउँका ५४ घरधुरी शुद्ध खानेपानी खान पाएका छन । हिउँदको समयमा कर्णालीको सफा पानी भएपनि वर्षातको समयमा दुसित खानेपानी...

पुरा पढ्नुहोस
सुरक्षा प्रमुख र प्रतिनिधिबीच समन्वय बैठक

पुष ९, दैलेख जिल्लाको समग्र सुरक्षाको बारेमा दैलेखका निर्वाचित जनप्रतिनिधि र सुरक्षा प्रमुखहरुवीच बैठक सम्पन्न भएको छ । बैठकमा जिल्लाभरको समग्र सुरक्षा व्यवस्था, हरेक नागरिकको सुरक्षा लगायतका बारेमा छलफल गरिएको छ । आम नागरिक र...

पुरा पढ्नुहोस
अपहरण परेका गाउँपालिका अध्यक्ष धिरबहादुर शाही १९ घण्टापछि अपहरण मुक्त

  पुष ६, दैलेख बिप्लव माओवादीले अपहरण गरेर कब्जामा लिएका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही १९ घण्टापछि अपहरण मुक्त भएका छन् । शसस्त्र र जनपथ प्रहरीले कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. १ छाती भन्ने स्थानबाट...

पुरा पढ्नुहोस
दैलेखमा बढ्दै अनियमितताका उजुरी

मंसिर २५, दैलेख अनियमितता धेरै भएको भनेर कर्णाली प्रदेशमा उजुरी पर्ने पहिलो जिल्ला दैलेख भएपछि अख्तियार अनुसन्धान आयोग कर्णाली प्रदेश सुर्खेतले दैलेखका ११ वटै स्थानीय तहका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई राखेर सामूहिक प्रशिक्षण...

पुरा पढ्नुहोस
श्रम रोजगार बैंक सुरु.. युवा स्थापित डोजर विस्थापित

मंसिर १८, दैलेख जिल्लाको भगवतिमाई गाउँपालिकाले श्रम रोजगार बैक स्थापना पश्चात् युवा युवतीलाई रोजागरीमा स्थापित गरेर डोजर विस्थापित नीति अगाडी सारेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७६÷०७७ सुरु हुने श्रम रोजगार बैक मार्फत एक सय...

पुरा पढ्नुहोस
केन्द्र र प्रदेश सरकारले सुनेन दैलेखको पीडा सांसदको ६ करोड रकम महावु खण्डमा

मंसिर १७, दैलेख जमुनाहा हुँदै चीन सम्मको महत्वपूर्ण त्रिदेशीय सडकको महावु खण्डमा नेपाल सरकारले बजेट विनियोजनमा पक्षपात गरेपछि महावु सडकको स्तरोन्नति गर्न सांसदको पूर्वाधार विकास अन्तरगतको ६ करोड रकम खर्च गरिने भएको छ । केन्द्रले दैलेख...

पुरा पढ्नुहोस
सफलता नजिक पुग्दै पेट्रोल अन्वेषणको कार्य साइस्मिक सर्वेको काम तीव्र तीन वटा भिडियो सहित

मंसिर १६, दैलेख दैलेखमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलता नजिक पुग्दै गएको छ । दैलेखको भू–भागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलिले अन्वेषणको कार्य तीव्र पारेको हो । पेट्रोलियम अन्वेषणको महत्वपूर्ण...

पुरा पढ्नुहोस
दैलेखको पर्यटन ः चिन्ता न चासो स्थानीय सरकार सँग छैनन् भ्रमण वर्ष लक्षित कार्यक्रम

मंसिर १५, दैलेख नेपाल भ्रमण वर्ष सन २०२० सुरु भैसकेको छ । सरकारले भ्रमण वर्ष अर्थात भिजिट नेपाल २०२० को नारा अगाडी सारेर काम थालनी गर्ने भन्दै करिब ६ महिनादेखि यसको व्यापक प्रचार प्रसार अगाडी...

पुरा पढ्नुहोस
स्थानीय सरकारले गरेनन् सार्वजनिक सुनुवाई विकासमा स्थानीयको चासो बढ्दै

मंसिर ११, दैलेख स्थानीय सरकार संचालनको लागि बनेको सुशासन नियमावली २०६५ को नियम १९ अनुसार सार्वजनिक निकायहरुले हरेक चौमासिक अवधिमा सार्वजनिक सुनुवाइ अनिवार्य गर्नुपर्ने कानूनी प्रावधान छ । दैलेखका ११ वटै स्थानी सरकारले पहिलो चौमासिक...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली केही दिन अस्पतालमै

मंसिर १०,काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया सफल भएको छ । अचानक पेट दुखेपछि मंगलवार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया गरिएको हो...

पुरा पढ्नुहोस